काठमाडौँ। सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षक नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले बताए।
भारतका शीर्ष वैज्ञानिक, आध्यात्मिक गुरू, शिक्षाविद् र युवा नेताहरूको सहभागिता रहेको उक्त कार्यक्रम प्रेरणादायी र गौरवपूर्ण बनेको थियो।
काठमाडौं - नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश गुरुङ पक्राउ परेका छन्। १ नम्बर गण नक्सालमा कार्यरत् गुरुङलाई जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पक्राउ गरेको हो।
काठमाडौं - अन्तर्राष्ट्रिय मैत्री समाज नेपाल र रेजुआ हेल्थ केयर, मुम्बई भारतको संयुक्त आयोजनामा ‘नेपाल-भारत प्रेन्डसिप वेलनेस सेमिनार’ सम्पन्न भएको छ।
काठमाडौं - पूर्ववप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
काठमाडौं, नेपाल — अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका नेपाली मूलका अमेरिकी नागरिक डा. विशाल भण्डारी पुनः गभर्नरको दक्षिण एसियाली अमेरिकी मामिला आयोग (Governor's Commission on South Asian American Affairs) का आयुक्तमा नियुक्त भएका छन्।
काठमाडौं- नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाल सम्मानित भएका छन्। राजधानीमा मंगलबार आयोजित एक समारोहका बीच खनाललाई सम्मान गरिएको हो।
काठमाडौं - भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन्। प्रहरीले जेठ ६ गते राति भोजपुर साल्पासिलिछो गाउँपालिका-३ घर भएका २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो।
काठमाडौं - मोरङ समाज काठमाडौं (मोसोका)को २५ औं रजत जयन्ती तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ।
पक्कै पनि युवाले ताजगी ल्याउँछन्, तर अनुभवले स्थायित्व दिन्छ। कम उमेरका नेताहरूले नवीन विचार ल्याउन सक्छन्, जनतासँग जोडिन सक्छन्, तर अन्तर्राष्ट्रिय मञ्चमा सहमति निर्माण गर्न, राष्ट्रिय नीतिमा स्थायित्व ल्याउन र संवेदनशील निर्णयमा परिपक्वता देखाउन अनुभवको महत्व अझै रहन्छ।
काठमाडौं - सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षलाई वार्ताका लागि आह्वान गरेको छ।
काठमाडौं - नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन हुने भएको छ।
काठमाडौं - काठमाडौं उपत्यकालगायत देशैभरि भूकम्पको धक्का महसुस गरिएको छ।
काठमाडौं - इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्यासललाई पराजित गरेको छ।
काठमाडौं - वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
काठमाडौं - नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ३९ वटा संशोधन दर्ता भएका छन्।
काठमाडौं - जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्ट गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी बनेका छन्।
प्रयागराज - भारतको उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ।
पर्सा - खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन्।
रौतहट - रौतहटमा १२ हजार भोल्टको तारबाट करेन्ट लागेर एक जना अमिनको मृत्यु भएको छ।