आठ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौं - प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ ।

जबरजस्ती करणीको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार

काठमाडौं- नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्।

भिजिट भिसामा कुवेत पुर्‍याएर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

काठमाडौं -  भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाडौँ- भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न एकीकृत समाजवादीको माग

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले दुई दिन चलेको केन्द्रीय कमिटीको बैठकले १८ बुँदे प्रस्ताव पारित गरेको छ।

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार

काठमाडौं- स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई गोली हानिएको छ। गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ।

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैं अन’ योजना सार्वजनिक

काठमाडौं - निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको छ।

स्वास्थ्यमन्त्रीमा नियुक्त प्रदीप यादवले लिए शपथ

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी

काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन्।

पोर्चुगलमा राहदानी नवीकरण टोलीले उठाएको शुल्कबारे अख्तियारको छानबिन

काठमाडौं- गत मार्च २४ देखि ३१ सम्म पोर्चुगलमा आएको नेपाली राहदानी नवीकरण टोलीले उठाएको अतिरिक्त रकमको विषयमा सम्बन्धित निकायमा उजुरी परेको छ।