बागमती नगरपालिकाका मेयरविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- बागमती नगरपालिका सर्लाहीका प्रमुख मेयर भरतकुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

गण्डकीका मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाई आज हुँदैछ।

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

काठमाडौँ - युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। 

फिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी, करोडौंमा बिक्यो

हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ रिलिज भएको २६ वर्षपछि पनि यस फिल्मबारे अहिले पनि विभिन्न कोणबाट चर्चा हुने गर्दछ।

आफ्नै उत्पादनले आत्मनिर्भर बन्न जुटे बर्दिवासका गृहणी

नगरपालिकाले गृहणीहरूलाई बाटेको धुप बनाउने तालिम प्रदान गरेपछि उनीहरू आयआर्जनसँगै आत्मनिर्भर बन्ने योजनामा जुटेका छन्।

मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो।

बैतडीमा विद्यालय गएकी बालिका मृत फेला

बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका-१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्।

सुनकोशीमा बेपत्ता तीन जना बालबालिकाको शव भेटियो

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तिनै बालबालिका मृत्य फेला परेका छन्। उनीहरू आइतबार अपराह्नदेखि हराइरहेका थिए।

ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो

ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ। मंगलबार राति सम्पन्न खेल ३-३ गोलको बराबरीमा रोकिएको हो।

डोनाल्ड ट्रम्पको सम्पत्ति बढेर ६.५ विलियन पुग्यो, परे विश्वको ५०० औं धनीको सूचीभित्र

यो हप्ता पूर्वराष्ट्रपति ट्रम्पको सम्पत्तिको लागि रेकर्डमा सबैभन्दा ठूलो दिनमा परिणत भएको जनाइएको छ। 

डिएसपी कुँवरको कार्यकाल अपराध नियन्त्रण, फैसला कार्यान्वयन र दुर्व्यसनी न्यूनीकरणमा केन्द्रित

म्याग्दीबाट काठमाडौंको रानी पोखरीमा सुरुवा भएका प्रहरी नायब उपरीक्षक मदन कुँवरले आफ्नो नेतृत्वमा गरेका र भएका प्रमुख गतिविधिहरू मंगलबार सार्वजनिक गरेका छन्।

युरोकप खेल्ने २४ देशको लाग्यो टुंगो

मंगलबार राति सम्पन्न युरो कप छनौटका प्लेअफ खेलमा जित हसिल गर्दै जर्जिया, युक्रेन र पोल्याण्डले युरो कपमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।