राप्रपाको प्रदर्शनका कारण भद्रकाली क्षेत्रमा तनाव

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौंको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ।

भारतको नैनीतालमा पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु

काठमाडौं- भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रमा एउटा पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ।

लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए कांग्रेसले संसद चल्न नदिने

काठमाडौँ - नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ।

महिलाहरूको किन आउँछ दाह्री-जुँगा?

शरीरमा टेस्टोस्टेरोनलगायत एन्ड्रोजन हर्मोनको अत्यधिक उत्पादनको कारणले गर्दा महिलाहरूको अनुहारमा दाह्री र जुँगाको वृद्धि अचानक बढ्न सक्छ।

कोशी प्रदेशमा हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

एमाले र मावोवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन्। 

नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साह पक्राउ

काठमाडौं- नेशनल मेडिकल कलेज वीरगन्जमा प्रहरी र वीरगन्ज महानगरपालिकाको टोलीले छापा मारेको छ।

माओवादीले छोड्यो कोशी सरकार, मुख्यमन्त्री कार्की परे अल्पमतमा

माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

विराटनगर भन्सारका तत्कालीन प्रमुखसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

देव इन्टरनेसनल प्रालिले चीनबाट आयात गरेको सामान जाँचपास गर्ने क्रममा न्यून बिजकीकरण र गुणस्तर फरक पारेर उनीहरूले भन्सार चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

ओलीले हेरे महाजात्रा, दिए १० मा ९.५ नम्बर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेपछि १० नम्बरमा ९.५ नम्बर दिएका छन्।