त्रिशूलीमा बेपत्ताको खोजीका लागि १२ जनाको भारतीय टोली नेपालमा

भैरहवा -  चितवनको सिमलतालमा गएको पहिरोबाट बेपत्ता भएका दुई वटा बस र यात्रुहरूको खोजीका लागि भारतबाट १२ जनाको टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ। 

चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै

काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ।

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

बट्टामा ‘मेड इन युएसए’ लेखिएको उक्त ‘बाई बाई सुगर’ले स्वास्थ्यमा समस्या निम्तिएपछि उनी क्षतिपूर्ति तथा कारबाहीको माग गर्दै प्रहरीको शरणमा परेका छन्।

उपसभामुखको स्वीकारोक्ति- सहयोग गरेकी हुँ

काठमाडौं - उपसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको खण्डन गरेकी छन्।

डा. इवामुरा अस्पतालको लापरबाही, गल्ती छोप्न पीडितलाई छ लाख दिएर घटना सामसुम

भक्तपुर- भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालको लापरबाहीले एक जना बिरामीको ज्यान गएको विषय खुलेको छ।

भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्वराजाका ज्वाइँ राजबहादुर सिंह

सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफैं लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका छन्।

सिमलताल घटना : बेपत्ता १९ जनाको शव फेला, १४ जनाको सनाखत

चितवन- नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ। 

भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएर महिलामाथि चरम यौन शोषण

काठमाडौं - भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

बागमती प्रदेशका मुख्यमन्त्री जमरकट्टेल संकटमा

सत्ता घटक दल एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत नदिने निष्कर्ष निकालेपछि मुख्यमन्त्री जम्कट्टेल संकटमा परेका हुन्।

सामाजिक सञ्जालमा चिनजान गरेर काठमाडौं युवतीलाई बोलाए, घुम्न भन्दै भारत पुर्‍याए

२६ वर्षीया युवतीलाई भारत पुर्‍याएर बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गुजरातमाथि नेपाल ८ विकेटले विजयी

नेपालले फ्रेन्डसिप कपमा विजयी सुरुवात गरेको छ। कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो।

रवि लामिछानेविरूद्ध छानबिन समिति गठन नभए सदन चल्न नदिने कांग्रेसको चेतावनी

नेपाली कांग्रेसले सदनबाटै गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको औचित्य स्थापित गर्ने निर्णय गरेको छ।

अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाइलाई फराकिलो अन्तरले पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा अल नासरले अल टाइलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

'अल्लाह' लेखिएको मोजा बिक्री गर्ने मलेसियन स्टोरमा आक्रामण

मलेसियामा एक सुविधा स्टोर चेन सुपरस्टोरमा ‘अल्लाह’ शब्द उल्लेख भएको मोजा बेचेको भन्दै आक्रमण भएको हो।

थिम्पुलाई हराउँदै घरेलु टिम सांग्रिला सेमिफाइनलमा

विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रिलाले अन्तिम चारको स्थान सुरक्षित गरेको हो।