‘बयलगाडा चढेर अमेरिका पुगिन्न’
अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) कार्यान्वयनमा ल्याउन नहुनेभन्दै धनगढीमा बयलगाडा चढेर विरोध गरिएको छ।
एमसिसि देशको हितमा नहुनेभन्दै धनगढीमा रहेको बोल्न्या थलि युवा क्लवले विरोध जनाएको हो। क्लवले बयलगाडा चढेर अमेरिका पुगिन्न, स्वाभिमान वेचेको डलरले सम्बृद्धि भेटिन्न लेखिएका पोटर बोकेर विरोध जनाएको हो।