काठमाडौं छिरेपछि कोरोना जचाउनेहरूको भीड
शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परीक्षणका लागि लाम नै लाग्न गरेको छ।उपत्यका बाहिरबाट आएकाहरूलाई घरबेटिले आरडिटी परीक्षणको रिपोर्ट माग्न थालेपछि उनीहरू कोरोना परीक्षणका लागि टेकु पुगेका हुन्।