भूकम्पले भत्काएको काष्ठमण्डपको स्वरुप फेरिँदै (फोटो फिचर)
भूकम्पले भत्काएको काष्ठमण्डप पुनरनिर्माणको काम धमाधम भइरहेको छ। २०७५ कार्तिक २२ गतेबाट थालिएको निर्माणकार्य दुर्त गतिमा अगाडि बढिरहेको छ। अबको तीन वर्षभित्र निर्माणकार्य सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ।