देशभर ७० जनामा कोरोना पुष्टि, ४३१ ले जिते संक्रमण

देशभर ७० जनामा कोरोना पुष्टि, ४३१ ले जिते संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २५ प्रयोगशालामा ३ हजार ६४८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको बताए। 

योसँगै आज देशभरबाट ४३१ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन्।


Leave a Reply

Your email address will not be published.