झिलिमिली रात्रिकालीन काठमाडौंका सडक

झिलिमिली रात्रिकालीन काठमाडौंका सडक

राजधानीका सडक झिलिमिली पार्न थालिएको छ। काठमाडौंको माइतीघर र बिजुलीबजारस्थित आर्क ब्रिजमा विभिन्न खाले बत्ती बालेर झिलिमिली पारिएको छ। जसले सहरको सुन्दरता थपेको छ।


Leave a Reply

Your email address will not be published.