सनराइज बैंकका चार शाखा र एक विस्तारित काउन्टर उद्घाटन

सनराइज बैंकका चार शाखा र एक विस्तारित काउन्टर उद्घाटन

सन्‌राइज बैंकले आज थप ४ ठाउँमा शाखा विस्तार गरेको छ भने एक ठाउँमा विस्तार काउन्टर राखेको छ।

आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले डिजिटल उद्घाटन समारोह मार्फत ४ वटा शाखा र १ विस्तारित काउन्टरको उद्घाटन गरेका हुन्। 

त्यावश्यक वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा  शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको जनाएको छ।


Leave a Reply

Your email address will not be published.