बाढी आएपछि धोबी खोला सफाइ

बाढी आएपछि धोबी खोला सफाइ

निरन्तरको वर्षासँगै काठमाडौंको धोबीखोलामा बाढी पनि बढिरहेको छ। बाढीमा बगेर आउने थेग्रान तथा ढलजन्य फोहरका कारण खोला थुनिने भएपछि स्थानीयले खोला सफाइ गरेका छन्। 

काठमाडौं महानगर– ३९ वडा कार्यालयको अगुवाईमा सरसफाई भएको हो। त्यसका लागि सालव्य निर्माण सेवाले प्राविधिक सहयोग गरेको निर्माण कम्पनीका रमेश थपलियाले जानकारी दिए। 


Leave a Reply

Your email address will not be published.