तनहुँ रिसिङमा पहिरोमा पुरिएर पाँचजना बेपत्ता

तनहुँ रिसिङमा पहिरोमा पुरिएर पाँचजना बेपत्ता

तनहुँमा पहिरोमा पुरिएर पाँच् जना बेपत्ता भएका छन्।

रिसिङ गाउँपालिका-८ मा सोमबार बिहान गएको पहिरोमा परेर दुई घरका पाँचजना हराएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले आयोमेललाई जानकारी दिए। 

हराइरहेकाको खोजी भइरहेको छ। साथै पृथ्वीराजमार्गअन्तर्गत दमौली खण्डमा खसेको पहिरोले आवतजावत प्रभावित बनेको उनले जानकारी दिए। 

अधिकारीका अनुसार वर्षाका कारण ठाउँठाउँमा बिजुलीको पोल ढलेका छन्। 


Leave a Reply

Your email address will not be published.