देवीलाल गणकाे वृक्षाराेपण

देवीलाल गणकाे वृक्षाराेपण

कञ्चनपुरस्थित नेपाली सेनाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ देवीलाल गणले मंगलबार विभिन्न प्रजातिका ७ सय वटा विरुवा रोपेको छ।

सेनाले महाकाली नगरपालिका-७ को सनसारीमाई मध्यवर्ती सामुदायिक वन र वडा नम्बर ९ ढकनाघाटको सिर्जना आधारभूत विद्यालय वरपरको खुला मैदानमा  वृक्षाराेपण गरेको हो। तस्बिरहरू: सैनिक जनसम्पर्क तथा निर्देशनालय


Leave a Reply

Your email address will not be published.