सोती घटना छानविन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

सोती घटना छानविन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती घटना छानविन संसदीय विशेष समितिले सभामुख अग्नीप्रसाद सापकाेटालाई प्रतिवेदन बुझाएको छ।

जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकले रुकुम घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न देवेन्द्र पौडेल संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। समितिले एकमहिना लगाएर तयार पारेको प्रतिवेदन आज सभामुखलाइ बुझाएको हो।

सोतीका स्थानीयले नवराज विकसहित जाजरकोटबाट केटी भगाउन भन्दै आएका युवामाथि आक्रमण गर्दा ६ जनाको मृत्यु भएको थियो।


Leave a Reply

Your email address will not be published.