पोखरी र खोलामा पोखिएका बालापन
वर्षायाम सुरु भएपनि बाहिरी वातावरण भने गर्मी नै छ।
यो बेला विभिन्न खोला तथा गर्मी छल्न पोखरीहरुमा बालबालिका पौडी खेलिरहेका देखिन्छन्।
लकडाउनका कारण अहिले सबै बालबालिका घरमै छन्। विद्यालय बन्द भएपछि उनीहरु फुर्सदमा छन्। र, यो बेला सहरका स्वीमिङ पुलहरु पनि बन्द छन्।
हरिसिद्धिको खोला तथा भक्तपुरको नः पुखु(पोखरी)मा पौडी खेलिरहेका बालबालिका–