‘यात्रु उडाउन आतुर छाैं’

‘यात्रु उडाउन आतुर छाैं’

आयोमेल शोमा प्रस्तुत हुने वार्ता शृङ्खला ‘ककपिट’ मा निजी वायुसेवा कम्पनी बुद्ध एयरका वरिष्ठ क्याप्टेन तथा प्रशिक्षक पाइलट मनाेज केसी। काेराेना महामारीका कारण राेकिएकाे नियमित आन्तरिक उडान पुन: सुचारु गर्न बुद्ध एयरकाे तयारी र  उडानमा उनकाे अनुभवबारे आयाेमेलका लागि सुशील भट्टराईले गरेकाे कुराकानी।
 


Leave a Reply

Your email address will not be published.