नेल्सन मण्डेलाकी छोरीको कोरोनाका कारण मृत्यु

नेल्सन मण्डेलाकी छोरीको कोरोनाका कारण मृत्यु

कोरोना भाइरसका कारण दक्षिण अफ्रिकाका पहिलो निर्वाचित राष्ट्रपति नेल्सन मण्डेलाकी छोरीको मृत्यु भएको छ।

बिहीबार मण्डेलाकी कान्छी छारी जिन्दजी मण्डेलाको ५९ वर्षको उमेरमा भाइरसका कारण मृत्यु भएको हो।

जिन्दजीको जोहान्सवर्ग अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।  स्रोतः सिएनएन
 


Leave a Reply

Your email address will not be published.