साउन, हरियो चुरा र मेहन्दीको रंग

साउन, हरियो चुरा र मेहन्दीको रंग

साउन भन्ने वित्तिकै सबैको मनसपटलमा हरियाली आउँछ। असारमा रोपेका खेतको हरियाली। पानी पाएर हरिया बनेका बृक्ष। अनी साउनमा महिलाहरूले लगाउने हरिया पहिरन।

साउनलाई महिलाहरूले विषेश पर्वको रुपमा मनाउने गर्छन्। हरियो चुरा, हरिया लुगालगायत महिलाहरूको रोजाइमा यो महिना हरिया बस्तु पर्ने गर्छन्। मेहेन्दी पनि असारमा महिलाको रोजाइमा प्राथमिकताका साथ पर्ने गर्छ।

अघिल्ला वर्षहरूमा साउन महिनामा हरिया पोसाक र पहिरनको राम्रो व्यापार हुन्थ्यो। बजारमा चहलपहल पनि बढ्थ्यो। तर, यसपटक कोरोनाको त्रासले अघिल्ला वर्षको जस्तो चहलपहल छैन। 


Leave a Reply

Your email address will not be published.