सैनिक प्रवक्तामा पौडेल

सैनिक प्रवक्तामा पौडेल

नेपाली सेनाको प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेल भएका छन्। उनी जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशकका रुपमा रहनेछन् ।

यसअघि सेनाको प्रवक्तामा सहायक रथी विज्ञानदेव पाण्डे रहेका थिए। उनले प्रवक्ताको कार्यभार पौडेललाई शुक्रबार हस्तान्तरण गरे।
पाण्डे २०७५ चैत २९ देखि सैनिक प्रवक्तामा थिए। 
 


Leave a Reply

Your email address will not be published.