झरी, हिलो र साइकल–यात्रा

झरी, हिलो र साइकल–यात्रा

हरेक वर्ष हुने ‘कोरा साइक्लिङ’ यस वर्ष पनि भयो। तर, लकडाउनका कारण थोरै–थोरै समूहमा। दशकअघि साइकलप्रेमीहरुले सुरु गरेको यो साइकल यात्रा अहिले देशभर विस्तार भइसकेको छ। 

र, शनिबार झरी, हिलाम्मे सकडमा पनि साइकल प्रेमीहरू सानो सानो समूहमा लामो साइकल यात्रा गरेका छन्–
 


Leave a Reply

Your email address will not be published.