बाजुरामा बाढीले दुई वटा पुल बगायो

बाजुरामा बाढीले दुई वटा पुल बगायो

बाजुरामा बाढीले दुइटा पुल बगाएको छ।

बुढीगंगा नदीमा आइतबार आएको बाढीले बाजुरा बुढीगंगा नगरपालिका ३ र त्रिवेणी नगरपालिका ९ जोड्ने झोलुङ्गे पुल र बरमतोला ताप्रसेरा जोड्ने पक्की पुल बगाएको हो। 

आइतबारदेखि भइरहेको वर्षाका कारण नदीमा पानी बढेर  पुल बगाएको र पुल छेउछाउ रहेका स–साना झुपडीसमेत डुबानमा परेको स्थानीयले बताएका छन्।

 


Leave a Reply

Your email address will not be published.