अभिनेत्री अदिती ‘बिकनी’मा

अभिनेत्री अदिती ‘बिकनी’मा

नेपाली सिनेजगतमा सुन्दर नायिकाको रूपमा आफ्नो परिचय बनाएकी छन् अदिती बुढाथोकीले।

उनले ‘कृ’ मार्फत नेपाली सिनेजगतमा पाइला राखेकी हुन्।

अदितीका सामाजिक सञ्जाल इन्स्टाग्राम, फेसबुकमा लाखौं फ्लोअर छन्।

सामाजिक सञ्जालमा उनको सुन्दरताको तारिफ पनि त्यत्तिकै हुने गर्छ।

अदितीले हिन्दी र पन्जाबी गीतमा अभिनय गरिसकेकी छन्। कैयन नाम चलेका म्यागेजिनका कभरपेजमा पनि आफ्नो स्थान बनाइसकेकी छन्।

अदिती यतिबेला भारतमा छिन्। उनी बलिउडमा जम्ने प्रयास गरिरहेकी छिन्।

हालै उनै नायिका अदिती भारतमा बिकनी अवतारमा देखिएकी छन्।


Leave a Reply

Your email address will not be published.