बैंकिङ कसुरका फरार अभियुक्त प्रक्राउ

बैंकिङ कसुरका फरार अभियुक्त प्रक्राउ

बैंकिङ कसुरका फरार अभियुक्त मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका ५ घर भई हाल सूर्यविनायक नगरपालिका- ५ सल्लाघारी वस्ने ५८ वर्षीय  प्रधानाङ्गलाई आज प्रहरीले पक्राउ गरेको हो।

उनलाई २०७६ माघ २७ गते ५ दिन कैद र ६ लाख ९६ हजार १ सय जरिवाना फैसला गरिएको थियो।

फैसलापछि फरार भएका रहेका उनलाई भक्तपुर प्रहरी परिसरको टोलिले पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published.