धादिङमा पहिरो, एक घरका सबैको मृत्यु
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ स्थित गोलाङमा पहिरो खस्दा डेढ वर्षीया शिशुसहित तीन जनाकोे मृत्यु भएको छ।
मंगलबा बिहान तीन बजेतिर खसेको पहिरोमा एकै घरका आमा बुवा र छोरीसहित तीन जनाको मृत्यु भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिए।
मृत्यु हुनेमा मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीय सम्झना खाँण र डेढ वर्षीया छोरी अन्जिता खाँण रहेको थापाले बताए।