सरकारी दस्तखत किर्तेमा फरार अभियुक्त पक्राउ

सरकारी दस्तखत किर्तेमा फरार अभियुक्त पक्राउ

सरकारी दस्तखत मुद्दाका फरार अभियुक्त पक्राउ पक्राउ परेका छन्।

मालपोत कार्यलय कलंकीले सरकारी छाप दस्तखत दुरुपयोग गरेको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा फरार अधियुक्त हरिशरण महत पक्राउ परेका हुन्।

उनलाई प्रहरीले बुधवार ललितपुरबाट पक्राउ गरेको हो।

उनीविरुद्ध अदालतले २ वर्ष कैद र ३७ लाख ५० हजार जरिवाना तोकेको थियो। फ़रार अभियुक्त खोजी सिलसिलामा महतलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक सहकुल थापाले बताए।


Leave a Reply

Your email address will not be published.