नाग टाँस्ने तयारी
यस वर्षको नाग पञ्चमी साउन १० गते अर्थात शनिबार परेको छ। भूमी देवताका रुपमा पुजिने नाग पञ्चमीको तयारीका लागि बजारमा नागका तस्वीरहरु बिक्रीका लागि राखिएको छ।