न्यायका लागि साझाकाे तराजु यात्रा

न्यायका लागि साझाकाे तराजु यात्रा

साझा पार्टीले शनिबार राजधानीमा तराजु यात्रा निकालेकाे छ।

अति भयाे, धेरै नै क्षति भयाे भन्दै न्यायका लागि साझा तराजु यात्रा निकालेकाे जनाएकाे छ। बखुन्डाेलदेखि माइतीघर मण्डलासम्म र्‍याली गरेकाे थियाे।

मण्डलामा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सम्बाेधन गरेका थिए। 

र्‍यालीका सहभागीले यस्ता नारा लेखिएका प्लेकार्ड बाेकेका थिए–

रुकुम नरसंहारका दाेषीलाई कारबाही गर

पीडितलाई न्याय गर

भ्रष्टलाई सिंहदरबार हाेइन जेल हालाैं

निर्मलाहरुलाई न्याय दे

गैरन्यायिक फैसला चाहिँदैन दाेषीलाई उम्काउन पाइँदैन


Leave a Reply

Your email address will not be published.