लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

लागूऔषध मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन्। सिन्धुपाल्चोक, ईन्द्रवती गाउँपालिका- ९ भोटसिपा घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका- ५ बस्ने ४० वर्षिय  धन भन्ने दिक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७४ असार २६ गते २ बर्ष कैद र एक लाख जरिवाना लोकिएका उनलाई आज प्रहरीले पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published.