बाढीपहिरोको जोखिम बढेपछि प्राधिकरणका ६ अनुरोध

बाढीपहिरोको जोखिम बढेपछि प्राधिकरणका ६ अनुरोध

मनसुन सक्रिय भएसँगै फेरि बाढीपहिरो आउनसक्ने आँकलन गरिएका बेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आह्वान गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले  मुलकुमा चार दिनसम्म मनसुन सक्रिय रहने प्रक्षेपण गरेका बेला प्राधिकरणले विज्ञप्ति जारी गरेर तराईमा बाढी र पहाडमा पहिराे जानसक्ने चेतावनी दिएकाे हाे।

यी हुन् प्राधिकरणका ६ अनुराेध


Leave a Reply

Your email address will not be published.