बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन्। भक्तपुर सूर्यविनायक नगरपालिका- ७ किवाचोक गुण्डु बस्ने  २५ वर्षीय अनिस पञ्चलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। 

बैकिङ कसुर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७६ असार १० गते  छ लाख पन्चानब्बे हजार पाँच सय रुपैयाँ जरिवाना फैसला सुनाइएको थियो। पञ्चलाई भक्तपुर प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published.