ओली वामदेव निवासमा 

ओली वामदेव निवासमा 

आफूले स्थायी कमिटी बैठक स्थगित गरेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाएपछि प्रधानमन्त्री केपी ओली उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवासमा पुगेका छन्। 

मंगलबारको बैठकमा केपी ओलीले बैठक स्थगित गरेर विधिभन्दा अनुचित काम गरेको भन्दै आलोचना भएको थियो। 

सोही बैठकमा उपाध्यक्ष गौतमले केपी ओली नै पाँच वर्षे प्रधानमन्त्री हुनुपर्ने मागसहित ६ बुँदे प्रस्ताव पेस गरेका थिए ।

दिनभर बैठकमा उठेका विषयमा बुझ्न प्रधानमन्त्री केपी ओली मंगलबार साँझ उपाध्यक्ष वामदेव गौतमको घरमा पुगेको नेकपा स्रोतले जनाएको छ।  
 


Leave a Reply

Your email address will not be published.