सत्याग्रहीलाई साथ दिन वसन्तपुरमा ‘र्‍याम्प शो’

सत्याग्रहीलाई साथ दिन वसन्तपुरमा ‘र्‍याम्प शो’

वसन्तपुर पुगेका ‘मोडल’हरू र्‍याम्प शो गरेर अनसन बसेका युवा सत्याग्रहीहरूलाई साथ दिएका छन्। 

विभिन्न प्लेकार्ड शरीरमा भिरेर युवायुवतिले र्‍याम्प शो गरेका थिए। 

इनफ इज इनफका अभियन्ताहरु पिसिआरको मात्रा बढाउन सरकारलाई अदालतले दिएको आदेश पलना गर्न माग गर्दै अनसन बसिरहेका छन्। 

 


Leave a Reply

Your email address will not be published.