लिलादेवी सिटौलाको शपथ आज 

लिलादेवी सिटौलाको शपथ आज 

संसद्मा संविधान संशोधनमा पार्टीको ह्वीप विपरीत संविधान संशोधन दर्ता गराएपछि बर्खास्तीमा परेका पूर्व सांसद सरिता गिरीको ठाउँमा सिफारिस गरिएकी सांसद लिलादेवी सिटौलाको शपथग्रहण आज हुने भएको छ। 

बुधबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको कृषि समितिको हलमा समानुपातिकतर्फ हालै सिफारिस गरिएकी सांसद सिटौलाको शपथ ग्रहण हुने भएको हो।
 


Leave a Reply

Your email address will not be published.