नगर प्रहरी भृकुटीमण्डपका १६ जनामा कोरोनाको लक्षण, पिसिआर परीक्षण हुँदै

नगर प्रहरी भृकुटीमण्डपका १६ जनामा कोरोनाको लक्षण, पिसिआर परीक्षण हुँदै

भृकुटीमण्डपस्थित नगर प्रहरीका १६ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिएको छ। 

उनीहरूलाई एकैपटक ज्वरो आएपछि आइतबार वीर अस्पतालमा परीक्षण गर्न पठाइएको छ। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार १६ जना प्रहरी कर्मचारीको पिसिआर परीक्षण भइरहेको छ। उनीहरू तल्लो दर्जाका प्रहरी हुन्। 

नगर प्रहरी प्रहरी नायब उपरीक्षकको नेतृत्वमा छ।


Leave a Reply

Your email address will not be published.