कुलोमा डुबेर रुपन्देहीमा एक बालकको मृत्यु

कुलोमा डुबेर रुपन्देहीमा एक बालकको मृत्यु

रुपन्देहीमा खेल्ने क्रममा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालीका-५ मणिग्राममा किसान परियारका ४ वर्षीय छोरा आरएन परियारको डुबेर मृत्यु भएको हो। 

पर्वत घर भएका उनि मणिग्राममा भाडामा बस्दै आएका थिए।

कुलोमा परेका उनलाई करिब ७०० मिटर पर कुलोले बगाएको अबस्थामा स्थानीयले उद्धार गरेर क्रिमसन अस्पताल मणिग्राम लगेका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.