राई सचिवमा बढुवा 

राई सचिवमा बढुवा 

सरकारले सहसचिव वीरबहादुर राईलाई विशिष्ट श्रेणी सचिवमा बढुवा गरेको छ। 

मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय योजना आयोगका सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। 

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले केही दिन अघि राईसहित वरिष्ठ सहसचिव चन्द्रमान श्रेष्ठ र गोकर्णमणि दुवाडीको नाम सचिवका लागि सिफारिस गरेको थियो।  

सरकारले राईलाई सचिव नियुक्त गरेको हो।
 


Leave a Reply

Your email address will not be published.