माडीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु 

माडीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु 

माडीको बगहीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

बगईबाट वसन्तपुरतर्फ आउँदै गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले ठक्कर दिँदा ६ वर्षीया बालिका खुसी दुराको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ। 

प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ। 


Leave a Reply

Your email address will not be published.