राँगाको टाउको बाेकेर ‘देउता नुहाउने’ पर्व

राँगाको टाउको बाेकेर ‘देउता नुहाउने’ पर्व

बर्सेनि गाईजात्राको भोलिपल्ट ललितपुरको हरिसिद्धि मन्दिरमा एउटा विशेष पर्व मनाइन्छ। 

हरिसिद्धि मन्दिरस्थित एउटा पोखरी छ। जहाँ जात्रा मनाइन्छ। 

त्यो पोखरी भनेको देवताले नुहाउने पोखरी हो। जसलाई नेवारीमा द्यो पुखु भनिन्छ। 

यस पोखरीमा आएको पानी गोसाइँकुण्डबाट आएको मानिन्छ। 

यसपालि पनि उक्त पोखरीमा मन्दिरका पुजारीहरु र स्थानीय स्नान गरेर जात्रा मनाए। पुजारीले राँगाको टाउको बोकेर नुहाउने चलन चलिआएको छ। कोरोना महामारीबीच पनि यो पर्व मनाइएको हो।


Leave a Reply

Your email address will not be published.