युवाहरूको अनसन सकियो

युवाहरूको अनसन सकियो

सरकार र अनसनरत युवाबीच १३ बुँदे सहमति भएपछि उनीहरूले अनसन तोडेका छन्। २३ दिन अनसन बसेपछि शनिबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र अनसन बसेका अभियन्ता ‘ई.’ बीच शनिबार सहमति भएको हो।

अभियन्ताहरूले अस्पतालमै पत्रकार सम्मेलन गरेर अनसन तोडेका हुन्।

सरकार र अनसनरत युवाबीच संक्रमण पत्ता लगाउन प्रयोगशालामा पिसिआर विधि प्रयोग गर्ने, परीक्षण बढाउनका लागि प्रयोगशाला सामग्री, र दक्ष जनशक्तिको पर्याप्त व्यवस्था गर्ने, परीक्षणको नतिजा जतिसक्यो चाँडै उपलब्ध गराउनेलगायत छन्। 

सहमतिमा सत्याग्रही ‘ई.’ ले औंठा छाप लगाएका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सरकारी छाप लगाइएको छ। 

र, याे पनि

 

अनसनरत युवा र सरकारबीच १३ बुँदे सहमति, सत्याग्रही ई.को ‘औठाछाप’


Leave a Reply

Your email address will not be published.