भिसा सेवा अनिश्चितकालका लागि बन्द

भिसा सेवा अनिश्चितकालका लागि बन्द

अध्यागमन विभागले  भिसा सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।

विभागले कोरोना संक्रमणको अवस्थालाई भन्दै भिसा जारी गर्ने सोमबारबाट अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो।

अब अत्यन्त जरुरी काम परेमा विभागमा कर्मचारीलाई सम्पर्क गर्न सकिने छ। विभागकाले त्यसका लागि कर्मचारीको मोबाइल नम्बर पनि उपलब्ध गराएको छ।


Leave a Reply

Your email address will not be published.