प्रहरी घेरामा ‘कृष्ण’

प्रहरी घेरामा ‘कृष्ण’

आज देशभर भगवान् श्रीकृष्णको जन्मदिन वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाउँदै छन्।

जन्माष्टमीका दिन पाटनको मंगलबार प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यसपालि कोरोना भाइरसको सङ्क्रमणका कारण मेला लागेन। ब्रतालुले बाहिरबाट दर्शन गरेका थिए ।


Leave a Reply

Your email address will not be published.