खुला उडान

खुला उडान

निषेधाज्ञाले सुनसान छ काठमाडौं। यही मौकामा कतै सडकमा केटाकेटी खेलिरहेका भेटिन्छन् भने कतै चंगा उडाइरहेका।

आज सातदोबाटोको आकासमा चंगाहरूको खुला उडान देख्न सकिन्थ्यो। बच्चाहरू रमाइलो मान्दै सातदोबाटोको पुलमाथिबाट चंगा उडाइरहेका थिए।


Leave a Reply

Your email address will not be published.