नेपालमा कोराेना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुग्याे

नेपालमा कोराेना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुग्याे

देशभर चौबिस घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बिफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं, भक्तपुर र ललिपुरसहित देशभर १२ जनाको मृत्यु भएको बताए। याेसँगै देशभर मृत्यु हुने काेरोना संक्रमितको संख्या २ सय ७ पुगेको छ। 


Leave a Reply

Your email address will not be published.