प्रदेश ५ को प्रदेश सभामा कुर्सी तोडफोड

प्रदेश ५ को प्रदेश सभामा कुर्सी तोडफोड

प्रदेश ५ को प्रदेश सभामा नेपाली कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेका छन्। होहल्लाका बिच आन्तरिक मामिला तथा कानुनन मन्त्रीले राजधानिको नाम र केन्द्रको बिषयमा छलफलका लागि पेश गरेपछि कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेका हुन्।

अहिले नेपका सासद भोजप्रसाद श्रेष्ठ र सभामुख पूर्णबहादुर घर्ती बिच दोहोरी चलिरहेको छ। अहिले पनि नारावाजी भइरहेको छ।


Leave a Reply

Your email address will not be published.