शिक्षक सेवा आयोगका अध्यक्ष छान्न सिफारिस समिति

शिक्षक सेवा आयोगका अध्यक्ष छान्न सिफारिस समिति

सरकारले शिक्षक सेवा आयोगका अध्यक्ष छनोट गर्न सिफारिस समिति गठन गरेको छ।

असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आगोगका अध्यक्षको अध्यक्षतामा समिति गठन गरेको हो। सिफारिस समितिमा  त्रिभुवन विश्विविद्यालका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य छन्।

यसैगरी, बैठकले राष्ट्रिय परिक्षा बोर्डमा कर्मचारी पदपूर्ति सम्बन्धी प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ।

बैठकले मदन भण्डारी विश्विवद्यालमा पूर्वाधार विकास समिति गठन आदेशमा संशोधन गर्ने पनि निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published.