जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्यूटावर
नागरिक स्तरबाट डाक्टर गोविन्द केसीको समर्थनमा सत्याग्रह थालिएको छ।
डाक्टर केसीका समर्थकले पाटन क्षेत्रमा सत्याग्रह थालेका छन्। उनीहरूले गोविन्द केसीका माग पुरा गर, गोविन्द केसीको जीवनरक्षा गर, जनता माग्छ अस्पताल सरकार दिन्छ भ्यूटावर, भ्यूटावरलाई तीन अरब मन्दिरलाई एक अरब जनतालाई साउदी अरबलगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्।