किसानलाई धान भित्र्याउने चटारो

किसानलाई धान भित्र्याउने चटारो

देशैभर अहिले धान भित्र्याउने चटारो छ। धान काट्नेदेखि त्यसलाई थन्क्याउने र भित्र्याउनेसम्म काममा अहिले देशभरका किसान व्यस्त छन्। चाँडै रोपिएका धान काटिसकेर पनि थन्क्याउने काम भइसकेको छ भने अलि ढिला रोपेको धान अब काट्ने क्रममा छ। 

यहाँ देशका विभिन्न ठाउँमा धान भित्र्याउँदै गरेका दृश्य प्रस्तुत गरिएको छ। सबै तस्बिर राससबाट संकलन गरिएको हो।


Leave a Reply

Your email address will not be published.