एकदिने भ्रमणमा नेपाल आउँदै चिनियाँ रक्षामन्त्री 

एकदिने भ्रमणमा नेपाल आउँदै चिनियाँ रक्षामन्त्री 

चीनका राज्यपरिषद सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौं आउँदैछन्।

भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

उनी आइतबार साँझ नै चीन फर्कनेछन्।
 


Leave a Reply

Your email address will not be published.