विश्व सम्पदाको यो दुर्दशा कहिलेसम्म?

विश्व सम्पदाको यो दुर्दशा कहिलेसम्म?

यी देशकै पुरातात्विक सम्पदा हुन्।  

विश्व सम्पदा सूचीमा परेका यी वसन्तुपुर दरबार क्षेत्रका सम्पदा २०७२ सालको भुकम्पमा भत्किएका थिए। 

सरकारले यी सम्पदा पुनःनिर्माण थालेको पनि पाँच वर्ष बितिसकेको छ। 

तर अझैं यी सम्पदाको पुनःनिर्माण सकिएका छैनन्। 

काठमाडौं उपत्यकाका यी सम्पदा प्रमुख पर्यटकीय गन्तव्य पनि हुन्।

तर लामो समयसम्म पनि पुनःनिर्माण हुन नसक्दा यहाँ पर्यटकको आवागमन पातलिएको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार